चितवनमा ‘जीप लाइन’ सफारी ः सम्भव छ लभ्लीहिल देखि अर्थुङ्गे सम्म

३० भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको आँपटारीमा जलदेवी सामुदायिक वनले ‘जीप लाइन’ सफारी सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जीप लाइन सफारी सञ्चालनको तयारी गरिएको सामुदायिक वनका अध्यक्ष केशव थापा ‘निरु’ले जानकारी दिए । असोज १ गते पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जीप लाइन सफारीको उदघाटन … Continue reading चितवनमा ‘जीप लाइन’ सफारी ः सम्भव छ लभ्लीहिल देखि अर्थुङ्गे सम्म